म्याग्दी जेसीजको सांस्कृतीक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्युज म्याग्दी १० बैशाख । म्याग्दी जेसीजको आयोजनामा बिहीबार साँझ बेनी स्थित रुची चलचित्र मन्दिरमा हाँस्यव्यङग्य तथा सांस्कृती कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको हाँस्यब्यङग्य यात्रा २०७३ अन्तरगत आयोजित उक्त कार्यक्रममा कलाकारहरुले मनोरञ्जनका साथै राष्ट्रियता र नयाँ संबिधानको उपलब्धिका बारेमा सन्देश पनि प्रवाह गरेका थिए । साँझ साढे पाँच बजेदेखि दुई घण्टा … Continue reading म्याग्दी जेसीजको सांस्कृतीक कार्यक्रम